विधालय अभिभावक छलफल

कक्षा ९/१० का विद्यार्थीहरूको विद्यालयमा नियमित उपस्थितिमा कमी आएको हुनाले बि.व्य.स. अध्यक्ष , प्र.अ. र स.प्र.अ. सम्बन्धित विद्यार्थीको घर पुगेर विद्यार्थी र अभिभावक संग कारण र समाधानका विषयमा छलफल गर्ने क्रममा कटहरे , आहाले र दोर्पालीमा खिचिएका केही तस्वीरहरू ।

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Scroll to Top