श्री गौरीमाया मगर ज्यूले सहयोग प्रदान गर्नु भएकोमा धन्यवाद

श्री कालिकादेवी माध्यमिक विद्यालयको शैक्षिक गुणस्तर सुधार अक्षयकोष मा सहयोग प्रदान गर्नु भएकोमा रौतामाई गाउँपालिका कार्यपालिका सदस्य तथा रौतामाई गा.पा. -०५ का वडा सदस्य श्री गौरीमाया मगर ज्यूले रु ७५००/- सहयोग प्रदान गर्नु भएकोमा यहाँलाई विद्यालय परिवारको तर्फबाट यहाँको सुस्वास्थ्य, दीर्घायु तथा उन्नती प्रगतीको कामना सहित हार्दिक धन्यवाद व्यक्त गर्दछौं ।

यस विद्यालयको शैक्षिक गुणस्तर सुधार अक्षयकोषका लागि स्वइच्छाले सहयोग गरिदिनु हुनको लागि समाजसेवी, बुद्धिजीवी , जनप्रतिनिधि ज्यूहरु लगायत यस विद्यालयको सम्पूर्ण भू. पू. विद्यार्थी ज्यू हरूमा हार्दिक अपिल गर्दछौं ।

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Scroll to Top