हाम्रो ग्यालरी

यस विद्यालयको वेबसाइटमा रहेको मिडिया (Media) खण्ड विद्यालयका विभिन्न गतिविधि, कार्यक्रम तथा शैक्षिक गतिविधिसँग सम्बन्धित तस्बिरहरु प्रस्तुत गरिएका छन् । यस खण्डमा विद्यालयमा आयोजना हुने सांस्कृतिक कार्यक्रम, खेलकुद, शैक्षिक भ्रमण, अतिरिक्त क्रियाकलाप, पुरस्कार वितरण, समारोह तथा अन्य विशेष गतिविधिहरूका तस्बिरहरु राखिनेछन्। यस खण्डमार्फत विद्यार्थी, अभिभावक, शिक्षक, पूर्वविद्यार्थी तथा विद्यालयसँग सम्बन्धित अन्य व्यक्तिहरूले विद्यालयका गतिविधिहरूको दृश्यावलोकन गर्न सक्नेछन्। साथै, विद्यालयका महत्वपूर्ण क्षणहरूलाई अभिलेखीकरण गर्दै विद्यालयको शैक्षिक, सांस्कृतिक तथा सामाजिक पहिचानलाई प्रवर्द्धन गर्न मिडिया खण्डले महत्वपूर्ण भूमिका निर्वाह गर्नेछ।

वि.स. २०८३ सालको एस्.ई.ई ब्याचका विधार्थीहरुलाई विदाइ
अध्यक्ष बासुकुमार राई र प्रधानाध्यापक इन्द्रकुमार राउतद्वारा परीक्षा सुपरिवेक्षण
विधार्थीहरुलाई निशूल्क पाठ्यपुस्तक वितरण
एस्.ई.ई.को लागि विदाइ गरिएका विधार्थीहरुसँग समिति तथा शिक्षकहरु
Scroll to Top