पूर्वाधार सससफाइ

आज मिति २०८३-०५-१५ गते का दिन विद्यालय व्यवस्थापन समिति र शिक्षक अभिभावक संघ को पदाधिकारी ज्यूहरुको उपस्थितिमा प्र.अ. र विद्यालय सहयोगी ज्यूहरुले पुरानो शौचालय सरसफाई र मर्मत गरी आजबाट सुचारु गर्न योग्य बनाउनु भएको छ । यहाँहरु सम्पूर्ण लाई हार्दिक धन्यवाद ।

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Scroll to Top