गरिमामय उपस्थितिको लागि सादर अनुरोध

यही मिति २०८३/०६/०९ गत्ते शुक्रबारको दिन बि.व्य.स. र शि.अ.सं. को नियमित बैठक साथै मा.बि. कालिमाटी को वेबसाइट ( website) उद्घाटन कार्यक्रम रहेको हुँदा यस विद्यालयको वि.व्य.स. र शि.अ.सं. का सम्पूर्ण पदाधिकारी ज्यूहरु साथै भूतपूर्व वि.व्य.स.अध्यक्ष ज्यू को गरिमामय उपस्थितिको लागि सादर अनुरोध छ ।

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Scroll to Top