मिति २०८३/०५/०१ गत्ते सोमबार देखि कक्षा ६-१० को पहिलो त्रैमासिक परीक्षा संचालन हुने ब्यहोरा सम्पूर्ण विद्यार्थी तथा अभिभावक ज्यूहरुमा जानकारी गराइन्छ ।
परीक्षा तालिका :
मिति विषय
२०८३/०५/०१ अङ्ग्रेजी
२०८३/०५/०२ नेपाली
२०८३/०५/०३ गणित
२०८३/०५/०४ बिज्ञान
२०८३/०५/०५ सामाजिक
२०८३/०५/०८ ऐच्क्षिक प्रथम/स्वास्थ्य
२०८३/०५/०९ ऐच्क्षिक द्वितीय/कम्प्यूटर
