बैठक अर्को सूचना नभए सम्मको लागि स्थगन गरिएको

यही मिति २०८३ असोज ८ गतेदेखि ११ गतेसम्म नेपालका विभिन्न भागमा भारी वर्षादेखि अति भारी वर्षा हुने सम्भावना रहेको हुनाले नेपाल सरकार शिक्षा तथा खेलकुद मन्त्रालय साथै रौतामाई गाउँपालिकाको निर्देशानुसार ८ र ९ गते विद्यालय बन्द रहने र १० र ११ गते सार्वजनिक बिदा भएकोले १२ गते देखि पुनः पठनपाठन सञ्चालन हुने व्यहोरा सम्पूर्ण विद्यार्थी, अभिभावक साथै शिक्षक तथा कर्मचारीज्यूहरूमा जानकारी गराइन्छ। (नोट ; मौसमको स्थितिलाई मध्यजर गर्दै ९ गते हुने भनिएको बैठक अर्को सूचना नभए सम्मको लागि स्थगन गरिएको व्यहोरा सम्बन्धित सम्पूर्णलाई जानकारी गराइन्छ । )Stay safe, stay alert !!!

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Scroll to Top