सौचालय

कालिकादेवी माध्यमिक विद्यालयमा विद्यार्थी, शिक्षक तथा कर्मचारीहरूका लागि पर्याप्त शौचालय सुविधा उपलब्ध रहेको छ। विद्यालयमा छात्र र छात्राका लागि छुट्टाछुट्टै शौचालयको व्यवस्था गरिएको छ भने शिक्षक तथा कर्मचारीहरूका लागि पनि आवश्यकताअनुसार शौचालयको सुविधा रहेको छ। शौचालयहरू प्रयोग गर्न सहज हुने गरी व्यवस्थित र सफा राख्ने प्रयास गरिएको छ। यसले विद्यालयको सरसफाइ, स्वास्थ्य तथा विद्यार्थी र कर्मचारीहरूको दैनिक आवश्यकतालाई सहज बनाउन महत्वपूर्ण योगदान पुर्‍याएको छ।

Scroll to Top