ब्लग

बृहत अन्तरक्रिया कार्यक्रम संचालन गरियो

मिति २०८३/०५/२४ गतेका दिन श्री कालिकादेवी मा.बि. कालिमाटीमा विद्यालय व्यवस्थापन समिति, शिक्षक अभिभावक संघ, कक्षा ८-१० का सम्पूर्ण विद्यार्थी ,अभिभावक र विषय शिक्षक बीच पहिलो त्रैमासिक परीक्षाको नतिजा साथै विद्यार्थीहरूको सम्पूर्ण शैक्षिक पक्षमा आधारित रही बृहत अन्तरक्रिया कार्यक्रम संचालन गरियो ।

Scroll to Top